काठमाडौं । नेकपा एमालेले आज काठमाडौँमा जनप्रदर्शन एवम् जनसभा गर्ने भएको छ । एमाले बागमती प्रदेश कमिटीको आयोजनामा आज दिउँसो काठमाडौँको भृकुटीमण्डपमा निर्वाचन केन्द्रित...
काठमाडौँ, ४ माघः निर्वाचन आयोगले निर्वाचन आचारसंहिता कार्यान्वयन एवं निर्वाचन अधिकृतको कार्यालय स्थापना गरेको छ । प्रतिनिधिसभा सदस्य निर्वाचन–२०८२ मा भाग लिने प्रयोजनका लागि दर्ता...
काठमाडौँ, ३ माघः नेपाली कम्युनिष्ट पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले मुलुकमा विद्यमान राजनीतिक समस्या समाधान गर्न निर्वाचनको विकल्प नरहेको बताउनुभएको छ । आज यहाँ केन्द्रीय...
काठमाडौं । नेपाली कम्युनिस्ट पार्टीले भोजपुरबाट प्रतिनिधिसभा निर्वाचनमा अजम्बर राई काङमाङलाई उम्मेदवार बनाएको छ। नेकपाका संयोजक पुष्पकमल दाहाल प्रचण्डले भोजपुरबाट प्रतिनिधिसभा निर्वाचन लड्नको लागि...
काठमाडौँ, ३ माघः नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले पार्टीलाई आगामी दिनमा एक ढिक्का बनाएर अगाडि बढाउने बताउनुभएको छ । नेपाली कांग्रेको दोस्रो विशेष महाधिवेशनलाई निर्वाचन...
पाटन (ललितपुर), ३ माघः शेरबहादुर देउवाको नेतृत्वको नेपाली कांग्रेसल यही माघ २ गते निर्वाचन आयोगले गरेको निर्णयका विरुद्ध कानुनी उपचार खोज्ने भएको छ । आज...
अहिलेको चर्चित निर्वाचन क्षेत्र झापा ५ मा नेकपाले रञ्जित तामाङलाई उभ्याएको छ । पूर्व प्रधानमन्त्री केपी ओली र वालेन शाहको भीडन्त हुने भन्दै चर्चा...
चितवन, ३ माघः नौ वर्षअघि भरतपुर महानगरपालिकाको प्रमुखमा निर्वाचन लड्न आउँदै गर्दा रेनु दाहाललाई धेरैले ‘प्रचण्डकी छोरी’ भनेर चिने । नौ वर्ष भरतपुरको मुहार...
निर्वाचन आयोगबाट आधिकारिकता प्राप्तिपछि गगन थापा नेतृत्वको नेपाली कांग्रेसले आज पहिलोपटक केन्द्रीय कार्यसमितिको बैठक राख्दै छ। बैठक बिहान साढे ११ बजे नयाँ बानेश्वरमा बस्ने...
काठमाडौँ, ३ माघः निर्वाचन आयोगले हिमाली तथा उच्च हिमाली क्षेत्रमा मतपत्रलगायतका सामग्री ढुवानीका लागि विभिन्न १३ व्यवसायीक संस्था सूचीकरण गरेको छ । आगामी फागुन २१...
नेपाली कांग्रेस पार्टीको आधिकारिता गगन थापा पक्षले पाएपछि शेरबहादुर देउवा पक्षले निर्वाचन आयोगको निर्णयलाई ‘षडयन्त्रपूर्ण’ भन्दै आक्रोश व्यक्त गरेको छ । पार्टीका कार्यवाहक सभापति...
काठमाडौँ । निर्वाचन आयोगले कांग्रेस पार्टीको आधिकारिकता गगन थापा पक्षलाई प्रदान गरेको छ । आयोगको शुक्रबार बसेको बैठकले विशेष महाधिवेशनलाई वैधता प्रदान गर्दै त्यसले...
काठमाडौँ, २ माघः नेकपा (एमाले)ले केन्द्रीय सचिवालय बैठक बोलाएको छ । आगामी फागुन २१ गते हुने प्रतिनिधिसभाको निर्वाचनका लागि उम्मेदवारको नाम तय गर्न शनिबार...
काठमाडौँ, २ माघः भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारणमन्त्री प्रा डा कुमार इङ्नामले सुशासनको सुरुआत अब हरेक निकाय र व्यक्ति आफैँबाट हुनुपर्ने बताउनुभएको छ...
काठमाडौँ, २ माघः प्रधानमन्त्री सुशीला कार्कीसँग नेपाल तामाङ घेदुङको प्रतिनिधिमण्डलले भेट गरेको छ । आज बिहान भएको भेटका क्रममा तामाङ समुदायको जनसङ्ख्या, संस्कृति, आर्थिक–सामाजिक...
काठमाडौँ, २ माघः नेपाली कांग्रेसका कार्यवाहक सभापति पूर्णबहादुर खड्काले पार्टीमा देखिएको विवाद निर्वाचन आयोगका विगतका निर्णय र नजिरका आधारमा छिटो समाधान गर्न आग्रह गर्नुभएको...
ठेगाना:अनामनगर काठमाडौँ