अहिलेको चर्चित निर्वाचन क्षेत्र झापा ५ मा नेकपाले रञ्जित तामाङलाई उभ्याएको छ । पूर्व प्रधानमन्त्री केपी ओली र वालेन शाहको भीडन्त हुने भन्दै चर्चा भएको क्षेत्रमा रञ्जितले प्रतिस्पर्धा गर्न लागेका हुन् ।
फागुन २१ गते हुने प्रतिनिधि सभा निर्वाचनमा झापा–५ मा नेपाली कम्युनिस्ट पार्टीले रञ्जित तामाङलाई उम्मेदवार बनाउने भएको छ।
नेकपा संयोजक पुष्पकमल दाहाल ुप्रचण्डुले झापा–५ बाट चुनाव लड्न रञ्जित तामाङलाई टिकट दिएका हुन्।
तामाङ नेकपानिकट विद्यार्थी संगठन अखिल क्रान्तिकारीका पूर्वअध्यक्ष हुन्।
उनले ओली र वालेनसँग प्रतिस्पर्धा गर्न आफू तयार रहेको बताएका छन् ।
ु
यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Tweets by @mirmireonline