निर्वाचन आयोगबाट आधिकारिकता प्राप्तिपछि गगन थापा नेतृत्वको नेपाली कांग्रेसले आज पहिलोपटक केन्द्रीय कार्यसमितिको बैठक राख्दै छ।
बैठक बिहान साढे ११ बजे नयाँ बानेश्वरमा बस्ने नेताहरूले जानकारी दिएका छन्।
निर्वाचन आयोगले मान्यता दिएको भोलिपल्टै सभापति थापाले केन्द्रीय कार्यसमितिको बैठक राख्न लागेका हुन्।
पुस २७ देखि ३० गतेसम्म काठमाडौँको भृकुटीमण्डपमा भएको कांग्रेसको दोस्रो विशेष महाधिवेशनले थापालाई सर्वसम्मत सभापति चुन्दै कांग्रेसको नयाँ नेतृत्व निर्वाचित गरेको हो।
यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Tweets by @mirmireonline