म्युजिक भिडियो ‘ येंया जात्रा ’ सार्बजनिक ( फोटो / भिडियो सहित )

म्युजिक भिडियो ‘ येंया जात्रा ’ सार्बजनिक ( फोटो / भिडियो सहित )

  • मङ्लबार, अशोज ६, २०८३
  • मिर्मिरे अनलाइन

  • 2.3K
    SHARES

– बुद्ध शरण शाही 

 

काठमाडौँको मौलिक जात्रा येँयाः अर्थात् इन्द्रजात्राको संदर्भ जोडिएको म्युजिक भिडियो ‘ येंया जात्रा ’ सार्बजनिक भएको छ।

काठमाडौँ महानगर पालिकाको बिशेष आर्थिक सहयोगमा निर्माण भएको यस म्युजिक भिडियोमा  शैलेस शक्यको  रचना ,राम श्रेष्ठ स्वर तथा संगीतमा रहेको छ ।

म्युजिक भिडियो आज एक कार्यक्रमाका बीच प्रतिनिधि सभा सांसद कुलभक्त शाक्यले सार्बजनिक गर्नु भयो ।

गायकहरु जुगल डंगोल , सुलिन्द्र शाक्य ,यागेंद्र शाक्य ,रत्नशोभा महर्जन , दिपा महर्जन ,तेज्वती जोशीको सहायक स्वरमा सेभ नेवा : भ्यालीको प्रस्तुतिमा यस म्युजिक भिडियोमा रवि सायमीको निर्देशन तथा परिकल्पना रहेको छ।

म्युजिक भिडियो हेर्न तल फोटोमा क्लिक गर्नु होला – 

 

 

 

 

 

 

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ