सुनको भाउ तोलामा १ हजार ६०० रुपैयाँले बढ्यो

सुनको भाउ तोलामा १ हजार ६०० रुपैयाँले बढ्यो

  • सोमवार, भदौ १, २०८३
  • मिर्मिरे अनलाइन

  • 760
    SHARES

काठमाडौँ । आइताबार बढेको सुनको भाउ आज केही बढेको छ । सुनको भाउ तोलामा १ हजार ६०० रुपैयाँले बढेर ३ लाख ६ हजार ८०० रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

हप्ताको पहिलो कारोबार दिन हिजो सुनको भाउ तोलामा ३ हजार ६०० रुपैयाँले बढेको थियो । यसअघि कारोबार हुने हप्ताको अन्तिम दिन शुक्रबार सुनको भाउ तोलाको ३ लाख १ हजार ६०० रुपैयाँ थियो ।

त्यस्तै चाँदीको भाउ पनि आज तोलामा ६० रुपैयाँले बढेको छ । चाँदी आज तोलाको ४ हजार ७७० रुपैयाँमा कारोबार भैरहेको महासंघले जनाएको छ । हिजो चाँदीको भाउ तोलाको ४ हजार ७१० रुपैयाँ थियो ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी