प्रहरीमा कर्मचारीलाई किरिया र प्रसूतिको अवस्थाबाहेक बिदा नबस्न सकुर्लर, प्रहरीमा कर्मचारीलाई बिदा लिन रोक, क्षेत्रमा उपस्थिति बढाइयो

प्रहरीमा कर्मचारीलाई किरिया र प्रसूतिको अवस्थाबाहेक बिदा नबस्न सकुर्लर, प्रहरीमा कर्मचारीलाई बिदा लिन रोक, क्षेत्रमा उपस्थिति बढाइयो

  • बिहिबार, साउन १४, २०८३
  • मिर्मिरे अनलाइन

  • 1.5K
    SHARES

श्रावण १४, काठमाडौँ: नेपाल प्रहरीले आफ्ना कर्मचारीलाई अत्यावश्यकबोहक बिदा लिन नपाइने भन्दै सर्कुलर जारी गरेको छ । किरिया र प्रसूतिको अवस्थाबाहेक बिदा नबस्न भन्दै प्रहरी प्रधान कार्यालयले सकुर्लर जारी गरेको हो ।

केन्द्रीय प्रहरी प्रवक्ता अभिनारायण काफ्लेले बिदामा रोक लगाइएको पुष्टि गरे । उनले कान्तिपुरसँग भने, ‘अहिले जहाँ सुरक्षा चुनौती देखिएको छ, त्यहाँ प्रहरी कर्मचारीलाई केन्द्रित गराएर जनधनको क्षति हुन नदिने गरी काम गरिरहेका छौं ।’

उनले भिड नियन्त्रणमा अश्रु ग्यास, लाठी जार्च मात्र प्रयोग गरेर समुदायसँग सहकार्य, अगुवासँग छलफल, जनप्रतिनिधसँग संवादलाई जोड दिइएको बताए ।लिन रोक, तनावग्रस्त क्षेत्रमा उपस्थिति बढाइयो
किरिया र प्रसूतिको अवस्थाबाहेक बिदा नबस्न भन्दै प्रहरी प्रधान कार्यालयले सकुर्लर जारी गरेको हो ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ