काठमाडौं — सरकारले स्वास्थ्य बिमा बोर्डको अध्यक्ष पदमा डा. सुवास प्याकुरेललाई नियुक्त गरेको छ। स्वास्थ्य तथा खाद्य मन्त्री निशा मेहताले उनलाई बिमा बोर्डको अध्यक्षमा नियुक्त गरेकी हुन्।
नियुक्ति लगतै डा. प्याकुरेलले आफ्नो पद तथा गोपनीयताको शपथ ग्रहण गरेका छन्।
स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्री मेहताको उपस्थितिमा बिहीबार बिहान आयोजित एक कार्यक्रमका बीच डा. प्याकुरेलले पद तथा गोपनीयताको शपथ लिएका हुन्।
यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Tweets by @mirmireonline