काठमाडौं । काठमाडौंका तीन सञ्चारगृह अनलाइनखबर, हिमालय टेलिभिजन र कान्तिपुर मिडिया हाउसको कार्यालय प्रवेशमा अवरोध हुने गरी एकै समयमा उस्तै तरिकाले गाडी पार्किङ गरिएको उस्तै प्रकृतिमा नेपाली कांग्रेसका सभापति गगन थापाको निवास अगाडि पनि शंकास्पद् गाडी राखेको पाइएको छ ।
सभापति थापाको रातोपुलस्थित निवास अगाडि बीएसी ९५७५ नम्बरको गाडी पार्किङ गरिएको छ ।
स्थानीयका अनुसार बिहान ७ बजेदेखि आवतजावतमा अवरोध पुर्याइ उक्त गाडी राखिएको छ । प्रहरीले क्रेनको मद्दतले ती गाडी हटाइसकेको छ ।
यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Tweets by @mirmireonline