सर्लाहीमा एक युवकले शरीरमा पेट्रोल छर्केर लगाए आगो

सर्लाहीमा एक युवकले शरीरमा पेट्रोल छर्केर लगाए आगो

  • शुक्रबार, असार २६, २०८३
  • मिर्मिरे अनलाइन

  • 2K
    SHARES

काठमाडौं । सर्लाहीका एक युवकले आफ्नै शरीमार पेट्रोल छर्केर आगो लगाएका छन्।

शुक्रबार सर्लाहीको गौडेता नगरपालिका–१० का ३५ वर्षीय विवेक मण्डलले आफ्नै शरीरमा पेट्रोल छर्केर आगो लगाएका हुन् ।

पेट्रोल छर्केर शरीरमा आगो लगाउनको कारण भने खुलेको छैन । प्रहरीका अनुसार घरमा भएको विवादपछि विवेक मण्डल घरबाट निस्किएर सडकमा पुगेका थिए। त्यसपछि उनले आफ्नै शरीरमा पेट्रोल छर्केर आगो लगाएका थिए।

अहिले उनको उपचारका लागि हेलिकप्टरबाट काठमाडौं ल्याउने तैयारी हुदै छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ