काठमाडौँ, १९ असार : सूचना तथा सञ्चारमन्त्री डा. विक्रम तिमिल्सिनासँग संयुक्त राष्ट्रसङ्घीय एजेन्सी अन्तर्राष्ट्रिय दूरसञ्चार सङ्घ (आइटियु)ले यही असार २३ देखि २६ सम्म स्वीट्जरल्याण्डमा आयोजना गर्न लागेको ‘एआई फर गुड ग्लोबल समिट, २०२६’ मा भाग लिने नेपाली विद्यार्थीहरूको एक प्रतिनिधिमण्डलले शुक्रबार मन्त्रालय भेटघाट तथा छलफल गरेपछि सामूहिक तस्बिरमा सहभागी हुँदै ।
यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Tweets by @mirmireonline