मनसुनजन्य विपद् जोखिम न्यूनीकरण तथा प्रतिकार्य क्षमताको विकास गर्ने उद्देश्यले जिल्ला विपद् व्यवस्थापन समिति सङ्खुवासभाको आयोजनामा बिहीबार खाँदबारीस्थित वेलफेयर परिसरमा विपद् प्रतिकार्य अभ्यास तालिममा सहभागीहरु। तालिममा नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी बल नेपाल, नेपाल रेडक्रस सोसाइटी तथा खाँदबारी नगरपालिका लगायत सरोकारवाला निकायको सहभागिता रहेको थियो ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Tweets by @mirmireonline