मिनभवन क्षेत्रमा फुटपाथ निर्माण कार्य धमाधम, आकाशे पुलकाे पिलर उठाइँदै

मिनभवन क्षेत्रमा फुटपाथ निर्माण कार्य धमाधम, आकाशे पुलकाे पिलर उठाइँदै

  • शुक्रबार, बैशाख १८, २०८३
  • मिर्मिरे अनलाइन

  • 2.4K
    SHARES

१८ बैशाख, काठमाडाैं । राजधानीकाे मिनभवन र नयाँबानेश्वर क्षेत्रमा फुटपाथ निर्माण कार्य धमाधम भइरहेकाे छ ।

नयाँबानेश्वर चाक वरपर सबैतिर फुटपाथकाे काम सकिने अवस्थामा रहेकाेछ । पुरानाे संसद भवनकाे दक्षिण तर्फकाे फुटपाथ र एभरेष्माट हाेटल अगाडिकाे क्षेत्र मात्र निर्माण कार्य बाँकी छ । याे पनि सकिने तरणमा छ ।

मिनभवन क्षेत्रमा भने तीनकुनेसम्म दुवैतर्फ फुटपाथमा बिछ्याउने काम जारी छ । फुटपाथ दृष्टिविहीनका लागि पनि सहजै हिँडन सकिने किसमका बनाइएकाे छ ।

मिनभवनस्थित नापी विभाग नजिकै आकाशे पुलका लागि दुवैतर्फ पिलर उठाउने काम भइरहेकाे छ । यसबाट कहलेकाहि यात्रुवाहक सवारी लेनमा अवराेध आउने गर्दछ । जुनबेला ट्राफिक डइभर्सन गर्ने गरिएकाे छ ।

काठमाडाैंका सडकमा पछिल्लाे चरणमा रंगिन ब्लक बिछ्याएर फुटपाथलाई आकर्षक बनाउने हाेड नै चलेकाे छ । यसअघि ललितपुर महानगरले याे कार्यकाे थालनी गरेकाे थियाे । याे प्रविधि जर्मनी प्रविधिकाे सिकाे मानिनन्छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ