एजेन्सी । फ्रान्सका पूर्व राष्ट्रपति निकोलस सार्कोजीलाई पाँच बर्षको जेल सजाय तोकिएको छ । पेरिसको एक अदालतले आपराधीक षड्यन्त्रको आरोपमा जेल सजाय तोकेको हो । साथै उनीमाथि एक लाख यूरो जरिवाना समेत तोकिएको छ ।
उनले २००७ को निर्वाचनमा आफ्नो जीत सुनिश्चित गर्न लिवियाका तात्कालिन शासक मोउमर गद्धाफीसँग अवैध पैसा लिएको आरोप छ ।
सार्कोजीले आफ्रमाथि लागेको आरोपको खण्डन गर्दै यो देशमाथिको अपमान भएको बताएका छन् । उनले यो फैसला बिरुद्ध पुनरावलोकन गर्ने पनि बताएका छन् ।
यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Tweets by @mirmireonline