युक्रेनलाई लामो दुरीको हतियार दिने घोषणा गर्दै ट्रम्पले रुसलाई दिए ५० दिनको समयसीमा

युक्रेनलाई लामो दुरीको हतियार दिने घोषणा गर्दै ट्रम्पले रुसलाई दिए ५० दिनको समयसीमा

  • मङ्लबार, असार ३१, २०८२
  • मिर्मिरे अनलाइन

  • 5.5K
    SHARES

असार ३१ एजेन्सी । अमेरीकी राष्ट्रपति डोनाल्ड ट्रम्पले युक्रेनलाई लामो दुरीको हतियार दिने घोषणा गरेका छन् ।

साथै ट्रम्पले रुसलाई ५० दिन भित्र युक्रेनसँग शान्ति सम्झौता गर्न समयसीमा दिएका छन् । यदी ५० दिन भित्र रुस युक्रेनबीच शान्ति सम्झौता नभए रुसमाथि एक सय प्रतिशत अतिरिक्त कर लगाउने चेतावनी ट्रम्पले दिएका छन् ।

ट्रम्पले रुस युक्रेनबीच युद्ध रोकाउन पहल गर्दै आएका थिए । तर चरणवद्ध बार्ताका बीच युद्ध नरोकिएपछि ट्रम्पले यस्तो धम्की दिएका हुन् ।

अमेरीकाको यो चेतावनी प्रति रुसले कुनै औपचारीक प्रतिकृया जनाएको छैन ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी