अवरूद्ध नारायणगढ–मुग्लिन सडक खुल्यो

अवरूद्ध नारायणगढ–मुग्लिन सडक खुल्यो

  • आइतवार, बैशाख २८, २०८२
  • मिर्मिरे अनलाइन

  • 2.5K
    SHARES

वैशाख २८, चितवन । ट्रक पल्टँदा अवरूद्ध भएको नारायणगढ–मुग्लिन सडकको अवरोध हटाएपछि दुईतर्फी रूपमा नै खुलेको छ ।

ट्रक पल्टँदा इच्छाकामना गाउँपालिका–५ तुइन खोला नजिक आइतबार बिहान सात बजेदेखि बाटो पूर्णरूपमा अवरूद्ध भएको थियो । मधेश प्रदेश ०३–००१ ख ९८१७ नम्बरको कोइला बोकेको ट्रक अनियन्त्रित भएर पल्टेको चितवनका एसपी गोविन्द पुरीले बताए ।

अवरोध हटाएर बिहान १० बजेपछि दुईतर्फी नै गाडी खुलेको चितवनको जिल्ला ट्राफिक कार्यालयले जानकारी दिएको छ ।

उक्त दुर्घटनामा मान्छेलाई भने केही भएको छैन ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ