भारत र पाकिस्तानबीच युद्ध बढ्दै, नागरिकको ज्यान जाने क्रम बढ्यो

भारत र पाकिस्तानबीच युद्ध बढ्दै, नागरिकको ज्यान जाने क्रम बढ्यो

  • शुक्रबार, बैशाख २६, २०८२
  • मिर्मिरे अनलाइन

  • 6.3K
    SHARES

भारत र पाकिस्तानबीच युद्द तीब्र बन्दै गएको छ । ड्रोन, छेप्यास्त्र र हवाइ आक्रमण तीब्र हुदा दुबै देशमा नागरिकको ज्यान जाने क्रम बढेको छ ।

भारतले पाकिस्तानी छेत्रमा व्यापक ड्रोन र छेप्यास्त्र प्रहार गरेको छ भने पाकिस्तानले पनि सोही प्रकारको हमला जारी राखेको छ ।
पाकिस्ताननमा अहिलेसम्म दर्जनौं मानिसको ज्यान गैसकेको छ ।

भारतमा पनि थुप्रै नागरिक मारिएको जनाइएको छ ।

पाकिस्तानी सेनाले भारत्ले प्रहार गरेको ७७ वडा ड्रोन खसालेको जनाएको छ ।

७ मे मा पाकिस्तानमा हमला गरेपछि युद्ध शुरु भएको हो ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी