मंगलवार मधेस प्रदेशमा सार्बजनिक बिदा

मंगलवार मधेस प्रदेशमा सार्बजनिक बिदा

  • आइतवार, बैशाख २१, २०८२
  • मिर्मिरे अनलाइन

  • 2.8K
    SHARES

जनकपुरधाम, २२ बैशाख । मधेश प्रदेश सरकारले यही वैशाख २३ गते अर्थात मंगलबार सार्वजनिक बिदा दिएको छ ।

मधेस प्रदेशको गृह, सञ्चार तथा कानून मन्त्रालयले आइतबार एक सूचना जारी गर्दै मंगलबार प्रदेशभर सार्वजनिक बिदा दिने जनाएकाे हाे ।

मंगलबार जानकी नवमी -सीता जयन्ती_ काे अवसरमा उक्त बिदा दिने निर्णय भएकाे मन्त्रालयले जनाएकाे छ।

साथै, आगामी जेठ २८ गते कविर दास जयन्तीका अवसरमा सार्वजनिक बिदा दिने निर्णय भएको जारी सूचनामा उल्लेख छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ