सरकारले निजामती कर्मचारी परिचालन गरेर भएपनी कक्षा १२ को परिक्षा तोकिएको समयमै गर्ने भएको छ ।
परिक्षा बोर्डको आज बसेको बैठकले बैसाख ११ गतेदेखि हुने परिक्षा जसरी पनि संचालन गर्ने निर्णय गरेको हो ।
शिक्षकहरु सडक आन्दोलनमा रहेकाले बोर्डले यस्तो निर्णय गरेको हो ।
शिक्षक भएका बिद्यालयमा शिक्षक नै नभएका ठाउमा कर्मचारी परिचालन गरिनेछ ।
शिक्षकहरु लामो समयदेखी एन जारी गर्न माग गर्दै काठमान्डु केन्द्रित आन्दोलनमा छन् ।
यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Tweets by @mirmireonline