त्रिविका उपकुलपति बरालको राजीनामा स्वीकृत

त्रिविका उपकुलपति बरालको राजीनामा स्वीकृत

  • बिहिबार, चैत्र २८, २०८१
  • मिर्मिरे अनलाइन

  • 3.3K
    SHARES

काठमाडौं, २७ चैत । त्रिभुवन विश्वविद्यालयका उपकुलपति प्रा.डा. केशरजंग बरालले दिएको राजीनामा स्विकृत भएको छ।

प्रधानमन्त्री तथा विश्वबिधालयका कुलपति केपी शर्मा ओलीले उनको राजिनामा स्वीकृत गरेको उनको सचिवालयले जनाएको छ।

प्रधानमन्त्री ओलीको दबाब थेग्न नसकेको भन्दै उनले राजीनामा दिएको बताएका थिए ।

कुलपति ओलीले राम्रा काममा साथ दिनुको सट्टा सर्वोच्चको फैसलाविपरीत करार र अस्थायी प्राध्यापक तथा कर्मचारीलाई स्थायी गराउन दबाब दिएपछि बरालले १५ चैतमा राजिनामा दिएको जनाएको थिए ।

उनले राजिनामा दिएको २ साता पछि आज स्विकृत भएको हो ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी