एकै व्यक्तिबाट स्रोत नखुलेको २० करोड बढी रकम सहित पक्राउ

एकै व्यक्तिबाट स्रोत नखुलेको २० करोड बढी रकम सहित पक्राउ

  • मङ्लबार, चैत्र ५, २०८१
  • मिर्मिरे अनलाइन

  • 9.4K
    SHARES

प्रहरीले काठमाडौँबाट स्रोत नखुलेको २० करोडभन्दा बढी रकमसहित एकजनालाई पक्राउ गरेको छ।

काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालय टेकुको टोलीले टोखा नगरपालिका–१ झोर क्षेत्रबाट उक्त रकमसहित गएराति एक जनालाई पक्राउ गरेको हो।

ना१ख १६५२ नम्बरको ट्रकबाट नेपाली रुपैयाँ, अमेरिकी डलर, युरोलगायत विभिन्न मुलुकका मुद्रा बरामद गरिएको छ ।

थप अनुसन्धानका लागि गोपनियतालाई ध्यान दिएर प्रहरीले पक्राउ परेका व्यक्तिको नाम सार्वजनिक गर्न बाँकी रहेको छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ