एउटा पाङग्रा जनकपुरमै छुटेको बुद्ध एयरको जहाज काठमाण्डौँमा सुरक्षित अवतरण

एउटा पाङग्रा जनकपुरमै छुटेको बुद्ध एयरको जहाज काठमाण्डौँमा सुरक्षित अवतरण

  • बिहिबार, फाल्गुन २२, २०८१
  • मिर्मिरे अनलाइन

  • 4.2K
    SHARES

बुद्ध एयरको जनकपुरबाट काठमाडौं आएको नाइनएनएएच जहाजले अगाडिको एउटा पांग्रा बिना नै सफल अवतरण गरेको छ।

बिहीबार जनकपुरबाट काठमाडौं आएको उक्त जहाजमा एउटा नोज ह्वील जनकपुरमै छुटेको हो। जहाज जनकपुरबाट काठमाडौंका लागि ४ः४५ बजे उडेको थियो।

काठमाडौंमा अवतरण गरिसकेपछि पोष्टफ्लाइट चेक गर्दा अगाडिको नोज ल्यान्डिङ गेयरको एउटा टायर देखिएन ।

ुलगत्तै हामीले जनकपुरमा चेक गर्न लगाउँदा विमानस्थलको रनवेको टर्निङमै ल्यान्डिङ गेयर भेटिएको थियो ।
जहाज सुरक्षित अवतरण गरिसकेको छ। जहाजमा ६२ जना यात्रु थिए।

यो घटनाप्रति नागरिक उड्ययन प्राधिकरणले छानविन शुरु गरेको बताएको छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ