पूर्वयुवराज पारस शाह अस्वस्थ, नर्भिकमा उपचार हुँदै

पूर्वयुवराज पारस शाह अस्वस्थ, नर्भिकमा उपचार हुँदै

  • सोमवार, फाल्गुन १९, २०८१
  • मिर्मिरे अनलाइन

  • 9.2K
    SHARES

फाल्गुन १९,काठमाडौँ । पूर्वयुवराज पारस शाह अस्पताल भर्ना भएका छन् । शरीरमा असहज महसुस भएपछि आइतबार बेलुका उनलाई नर्भिक अन्तर्राष्ट्रिय अस्पताल पुर्‍याइएको थियो ।
उपचारका क्रममा उनलाई हृदयाघात भएको यकिन भएपछि हिजो बेलुकै ुएन्जियोप्लास्टीु गरिएको अस्पतालका एक चिकित्सकले बताए ।

अहिले शाहको अवस्था स्थिर छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ