भारतमा शंकास्पद मृत्यु भएकी प्रकृति लम्सालको न्याय माग गर्दै माईतीघरमा अखिल क्रान्तिकारीको प्रदर्शन

भारतमा शंकास्पद मृत्यु भएकी प्रकृति लम्सालको न्याय माग गर्दै माईतीघरमा अखिल क्रान्तिकारीको प्रदर्शन

  • मङ्लबार, फाल्गुन ६, २०८१
  • मिर्मिरे अनलाइन

  • 4.7K
    SHARES

भारतको ओडिसास्थित कलिङ इन्स्टिच्युट अफ इन्डस्ट्रियल टेक्नोलोजी (केआईआईटी) मा नेपाली विद्यार्थी प्रकृति लम्साल मृत भेटिएको घटना अनुसन्धान माग गर्दै मंगलबार काठमाडौँमा विद्यार्थीले प्रदर्शन गरेका छन्।

लम्साललाई न्याय माग गर्दै नेकपा माओवादी केन्द्रको भ्रातृ संगठन अनेरास्ववियू क्रान्तिकारीको नेतृत्वमा आज बिहान माइतीघरमा प्लेकार्डसहित प्रदर्शन गरेका हुन्।

केआईआईटीमा बी–टेक तेस्रो वर्षमा पढ्ने नेपाली छात्रा लम्साल आइतबार साँझ होस्टेलमा शंकास्पद अवस्थामा मृत भेटिएकी हुन्।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी