चाबहिलमा दुई समुहबीच झडप हुँदा एक जनाको मृत्यु

चाबहिलमा दुई समुहबीच झडप हुँदा एक जनाको मृत्यु

  • सोमवार, माघ २८, २०८१
  • मिर्मिरे अनलाइन

  • 2.4K
    SHARES

२८ माघ, काठमाडौं । काठमाडौंको चाबहिलमा दुई समुहबीच झडप हुँदा एक युवकको मृत्यु भएको छ ।

चाबहिलको कुमारीगाल भन्ने ठाउँमा सोमबार बिहान दुई समूहबीच झडप हुँदा एक जनाको ज्यान गएको हो । झडपमा संलग्न दुवै समूहका केही व्यक्तिहरू पक्राउ परेका छन् ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ