नेपालगञ्जबाट काठमाण्डौँ आँउदै गरेको सेतीदोभानमा दुर्घटना हुँदा २४ जना घाईते

नेपालगञ्जबाट काठमाण्डौँ आँउदै गरेको सेतीदोभानमा दुर्घटना हुँदा २४ जना घाईते

  • आइतवार, माघ २७, २०८१
  • मिर्मिरे अनलाइन

  • 6.8K
    SHARES

चितवन । नेपालगञ्जबाट काठमाडौं जाँदै गरेको यात्रुबाहक बस नारायणघाट मुग्लिन सडक खण्डको भरतपुरस्थित सेतीदोभानमा दुर्घटना हुँदा २५ जना घाइते भएका छन् ।

आज बिहान पौने पाँच बजे भरतपुर महानगरपालिका २९ सेतीदोभानमा लु.प्र.०३–००१ख ००७७ नम्बरको बस दुर्घटना भएको प्रहरीले जनाएको छ।

बस पुलवाट खोल्सामा खसेको थियो । चितवन प्रहरीको टोलीले उद्वार गरेर घाइतेहरुलाई अस्पताल पठाएको छ । बसमा २९ जना यात्रु रहेका थिए । उनीहरु मध्य २४ घाईते हुँदा २ जानको अवस्था गंभीर रहेको बताइएको छ ।

बस टायर पंचर भएर दुर्घटना भएको अनुमान गरिएको छ ।

घाईते सबैको भरतपुर अस्पतालमा उपचार भईरहेको छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ