अखिल क्रान्तिकारीको नेतृत्व चयनका लागि भएको निर्वाचनको मत गणना विवादका कारण रोकिएकामा पुनः श्ुरु भएको छ ।
पेरिसडाँडामा मतगणना भईरहेको छ । कडा सुरक्षा व्यवस्था गरेर बाल्मिीकी क्याम्पसमा रहेको मतपेटिकाहरु पेरिसडाडामा लगेर मतगणना भईरहेको हो ।
अध्यक्षका तीन जना उम्मेद्धारले सहमति जनाएपछि मतगणना थालिएको हो । गत कार्तिकमै अखिल क्रान्तिकारीको २३ औँ महाधिवेशन शुरु भए पनि नेतृत्व चयनका लागि माघ १२ गते निर्वाचन भएको थियो ।
यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Tweets by @mirmireonline