कञ्चनपुरमा प्रहरीले फेरी आफैमाथि चलाएर बन्दुक

कञ्चनपुरमा प्रहरीले फेरी आफैमाथि चलाएर बन्दुक

  • बुधबार, माघ ९, २०८१
  • डम्मर दत्त भट्ट

  • 6.3K
    SHARES

कञ्चनपुर, माघ ९
कञ्चनपुरमा फेरी एक प्रहरीले आफैमाथि बन्दुक चलाएका छन ।
विपद् व्यवस्थापन गुल्म महेन्द्रनगरमा कार्यरत प्रहरी जवान वकिल विष्टले आफैमाथि बन्दुक चलाएका हुन ।
जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रवक्ता उमेशराज जोशीले विपद् व्यवस्थापन गुल्ममा कार्यरत प्रहरी जवान विष्टले बुधबार राती सवा ८ बजेतिर डिउटीमा रहेका बेला गोली प्रहार गरेको बताए । घाईते विष्टको महाकाली अस्पतालमा उपचार भईरहेको गत महिनामा पनि कञ्चनपुर जिप्रकामा कार्यरत एक प्रहरी जवानले आफैमाथि गोली चलाएर घाईते भएका थिए । घाईते विष्टको महाकाली अस्पतालमा उपचार भईरहेको छ । कञ्चनपुरमा प्रहरीले धमाधम आफैमाथि गोली बर्षाउन थालेपछि प्रहरीको आन्तरिक सुरक्षामै चुनौती थपिएको छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ