बर्दियामा बाघको आक्रमणमा परी एककाे मृत्यु

बर्दियामा बाघको आक्रमणमा परी एककाे मृत्यु

  • आइतवार, पुस २८, २०८१
  • मिर्मिरे अनलाइन

  • 7K
    SHARES

बर्दिया, २८ पुस । बर्दियामा बाघको आक्रमणमा परी एकजनाको मृत्यु भएको छ । ठाकुरबाबा नगरपालिका–७ मा पाटे बाघको आक्रमणबाट परी पदमकला थापाको मृत्यु भएको हो ।

मुक्तिपुर सामुदायिक वनको चरिचरण क्षेत्रको चौरमा बाख्रा चराउन जाँदा थापालाइ पाटे बाघले झम्टेको थियो । सुन्दरपुरकी ४० वर्षीया थापाको मृत्यु भएको सोही वडाका वडा अध्यक्ष कलम विष्टले बताए ।

उनका अनुसार बर्दिया राष्ट्रिय निकुञ्जका कर्मचारी, नेपाली सेना, नेपाल प्रहरी र स्थानीयको स‌युंक्त टोलीले र बाघले आक्रमण गरेको ठाउँबाट उनको शव निकालेका थिए। पछिल्लो वर्षमा सो बाघको आक्रामणवाट २ जनाको ज्यानको मृत्यु भइसकेको छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ