काठमाडौंमा भूकम्पको धक्का महसुस गरिएको छ । मंगलबार बिहान ६:५० मिनेट जाँदा काठमाडौं उपत्यका आसपासमा भूकम्पको धक्का महसुस भएको हो। । निकै बेर हल्लाएपछि नागरिकहरु घर छाडेर बाहिर निस्किएका छन् ।
भूकम्पको धक्का धादिङ, काभ्रे, नुवाकोट, चितवन, सिन्धुपालचोक लगायतका जिल्लामा पनि महसुस गरिएको छ । भूकम्प मापन केन्द्रले कहाँ केन्द्रबिन्दु भएर कति रेक्टरको भूकम्प गएको हो भनी एकीन गर्न बाँकी छ ।
यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Tweets by @mirmireonline