प्याब्सन बिरगंजको १६ औँ जिल्ला अधिवेशनबाट अध्यक्षमा चौधरी चयन

प्याब्सन बिरगंजको १६ औँ जिल्ला अधिवेशनबाट अध्यक्षमा चौधरी चयन

  • सोमवार, पुस २२, २०८१
  • मिर्मिरे अनलाइन

  • 3.8K
    SHARES

बिरगंज २२ पौष । निजी तथा आवासीय बिधालय अर्गनाइजेसन नेपाल९ प्याब्सन ० पर्साको १६ औँ जिल्ला अधिवेशन बाट अध्यक्ष पदमा सरोज प्रसाद चौधरी चयन भएका छन् ।

स्थानीय होटल भिसुवामा भएको सो १६ औँ जिल्ला अधिवेशनमा वरिष्ठ उपाध्यक्ष सरोज प्रसाद चौधरी र उपाध्यक्ष शिवजी गुप्ता बिच भएको निर्वाचनमा वरिष्ठ उपाध्यक्ष सरोज प्रसाद चौधरी निर्वाचन बाट निर्वाचित भएका हुन ।

शान्तिपूर्ण भएको मतदान कार्यक्रममा प्याब्सन संग आबद्धता भएका करिब ५१ वटा बिधालयका संचालकहरुले मतदान गरेकोे प्याब्सनका निवर्तमान महानगर अध्यक्ष आलोक चौरसियाले जानकारी दिएका छन् ।

निर्वाचन बाट प्याब्सन पर्साको अध्यक्षमा सरोज प्रसाद चौधरी, वरिष्ठ उपाध्यक्षमा श्रीमती सुशिला साह, उपाध्यक्षमा श्री विरेन्द्र प्रसाद यादव, सचिवमा अशोक संग्रौला, कोषाध्यक्षमा प्रविन चौधरी, सह कोषाध्यक्षमा सुदिल पटेल, सदस्यहरुमा श्रीमती मन्जु रानाभाट, श्रीमती अर्चना कुमारी र आभास क्षेत्रीलाई निर्वाचित भएको निवर्तमान जिल्ला अध्यक्ष पुरन प्रधानले बताएका छन् ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी