धादिगं जिल्ला आचार्य समाजको अधिवेशन पौष २० गते, हजार जनाको उपस्थिति रहने दाबी

धादिगं जिल्ला आचार्य समाजको अधिवेशन पौष २० गते, हजार जनाको उपस्थिति रहने दाबी

  • सोमवार, पुस १५, २०८१
  • मिर्मिरे अनलाइन

  • 8.4K
    SHARES

१५ पौस, काठमडौं । आचाय बन्धु समाज–नेपाल धादिगंको जिल्ला अधिवेशन पौष २० गते शनिबार सम्पन्न हुने भएको छ ।
थाक्रे गाउँपालीकास्थीत सरस्वती मन्दीरमा सम्पन्न हुने भनिएको जिल्ला अधिवेशनमा पाँच सय भन्दा बढी कोण्डिन्य गोत्रीय आचार्यहरुको उपस्थिति रहने भनिएको उक्त प्रथम अधिवेशनमा काठमडौं ललितपुर, भक्तपुरबाटसमेत अतिथीहरु बोलाईएको आचार्य बन्धु समाज नेपाल धादिगं यिजल्ला सभापति अर्जुन प्साद आचार्यले जानकारी दिए ।

धुनिवेंशी नगरपालीकाका आचार्य बन्धु समाज नेपालका सभापति रमेश आचार्यले अधिवेशनको सम्पूर्ण तयारी अन्तिम चरणमा पुगेको र उक्त अधिवेशनलाई सफलतापूर्वक सम्पन्न गर्न धादिगं जिल्लाका सबै गाउँपालीकाका कौण्डिनय गोत्रीय आचार्य बन्धुहरुलाई उपस्थितिका लागि अनुरोध गरिएको बताए ।
प्रचार प्रसार प्रमुख शिवराज आचार्यले प्रचार प्रसारका सम्पूर्ण कार्यहरु पुरा भईसकेका र कार्यक्रम भब्य रुपमा सम्पन्न गर्ने उद्देश्य राखिएको हुँदा उक्त कार्यक्रमलाई कुनैपनि तरिकाले आफुहरुले सभ्य र भब्य रुपमा समपन्न गर्ने बताए ।

कार्यक्रममा प्रमुख अतिथीका रुपमा आचार्य बन्धु समाजव नेपालका केन्द्रीय अध्यक्ष बाबुराम आचार्यसहित विशिष्ट आचार्यलाई निमन्त्रणा गरिएको तथा धादिगंको धुनिवेंशी नगरपालिकाका मेयर बालकृष्ण आचार्य तथा थाक्रे गाउाापालिकाका अध्यक्ष रामकृष्ण आचार्यसमेत सहभागी हुने धुनिवेंशी–६का वडाध्यक्षसमेत रहेका धुनिवेंशी सभापति रमेश आचार्यले जानकारी दिए ।

वरिष्ठ अधिवक्रा एवम् आचार्य बन्धु समाज नेपालका केन्द्रीय महासचिव शुभनराज आचार्यले धादिगं जिललाम अधिवेशन भबय रुपमा सम्पन्न हुनेमा आफुहरु विश्वस्त रहेको भन्दै केन्द्रले अधिवेशन सफलताको शुभकामाम रहेको बताए । उनले केन्द्रबाट अध्यक्ष बाबुराम आचार्य ज्युलगायत केन्द्रबाट तथा बागमति प्रदेश अध्यक्ष जयराज आचार्य, ललितपुर सभापति पुस्कर आचार्य, आचार्य बन्धु समाज नेपाल बागमति प्रदेश पूर्व उपाध्यक्ष एवं कौण्डिन्य गोत्रीय महासँघ बनभोज तयारी समिति सदस्य सुदर्शन आचार्यलागायतको अधिवेशनमा उपस्थिति रहने समाजको निर्णय भएको बताए ।
धादिगं जिल्लाको थाक्रे, धुनिवेंशीलगायत स्थालीय पालिकामा आचार्यहरुको उपस्थिति व्यापक रहेको दावी गरिएको छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ