विप्लव नेता कार्यकर्ता चढेको बस दुर्घटना

विप्लव नेता कार्यकर्ता चढेको बस दुर्घटना

  • शनिबार, मंसिर ८, २०८१
  • डम्मर दत्त भट्ट

  • 3.3K
    SHARES

कञ्चनपुर, मसिर ८ । नेकपा विप्लव कञ्चनपुरका नेता कार्यकर्ता चढेको बस दुर्घटना भएको छ । शनिबार पुर्व पश्चिम महेन्द्रराजमार्ग अन्र्तरगत कलुवापुर जंगलमा बस दुर्घटना भएको हो ।

नेकपा विप्लव नेता कार्यकर्ताहरु चढेको ना४ख७५५५नम्बरको बस दुर्घटना हुँदा ३६जना घाईते भएको प्रहरीले जनाएको छ । कञ्चनपुरका प्रहरी प्रवक्ता उमेश राज जोशीले दुर्घटनामा घाईते भएका महाकाली अस्पताल, धनगढीको मायामेट्रो अहितका अस्पतालमा उपचार भईरहेको छ ।

दुई जना बढि घाईते भएका छन । महाकाली अस्पताल स्रोतका अनुसार ललित विक, अनिल घडेरी, उत्तरा खत्री शुनिल सेजुवाल जानकी जप्रेल आकास जप्रेल, प्रतिम चौधरी रबिना सहितका घाईतेको उपचार भईरहेकामे छ ।

नेकपा विप्लव कञ्चनपुरका इन्चार्ज विष्णूप्रकास उपाध्यायले घाईतेको उपचारका लागि स्वास्थ्यकर्मीसंग अपिल गरेका छन ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ