कार्तिक ५ धनुषा । धनुषामा स्कूल बसले ठक्कर दिदा बालिकाको घटनास्थलमै मृत्यू भएको छ । धनुषाको धनौजी गाउँपालिका २ स्थित रहेको ज्ञान ज्योति बोर्डिँग स्कूलको बसले ठक्कर दिँदा स्थानीय बीरेन्द्र मण्डलकी ११ बर्षिय छोरी आरोही मण्डलको मृत्यू भएको प्रहरीले जनाएको छ ।
सो घटनापछि स्थानीयले बसमा आगजानी गरेका छन् ।
यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Tweets by @mirmireonline