एजेन्सी असोज २९ । शिख समुदायका निज्जरको क्यानडामा हत्या भारतले गरेको गंभीर आरोप क्याकडाले पुनः लगाएपछि भारत र क्यानडाबीचको कुटनीतिक सम्बन्ध चरम तनावमा पुगेको छ ।
भारतले क्यानडाबाट उच्चआयुक्त सहित कुननीतिक नियोगका कर्मचारी फिर्ता बोलाए लगत्तै क्यानडाका ६ जना कुटनीतिज्ञहरुलाई निष्कासन गरेको छ ।
उनीहरुलाई १९ अक्टोबर राती ११ बजेर ५९ मिनेट भित्र देश छाडिसक्न भारतले आदेश दिएको छ ।
क्यानडामा २०२३ जुनमा हरदिप सिंह निज्जरको हत्या भएको थियो । जसमा भारतको मुख्य हात रहेको क्यानडाले दावी गर्दै आएको छ ।
भारतले खण्डन गरेपनि क्यानडा सो आरोपबाट पछि हटेको छैन ।
क्यानडाका रा
यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Tweets by @mirmireonline