असोज २१ दाङ । दाङ गढवा गाँउपालीका वडा नं. २ महादेवा स्थित राप्ती नदीको पुलबाट हाम फालेका आशाराम चौधरीलाई प्रहरीले सकुसल उद्धार गरेको छ ।
उनी हाम फालेको खबर पाउनासाथ प्रहरी घटना स्थल पुगेर उद्धार गर्न सफल भएको हो ।
यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Tweets by @mirmireonline