संविधान दिवसकोे अवसरमा आयोजित कार्यक्रममा धकेलाधकेल गर्ने चार युवा पक्राउ

संविधान दिवसकोे अवसरमा आयोजित कार्यक्रममा धकेलाधकेल गर्ने चार युवा पक्राउ

  • शुक्रबार, अशोज ४, २०८१
  • मिर्मिरे अनलाइन

  • 6.3K
    SHARES

असोज ४ काठमाण्डौँ । काठमाडौँको दरबारमार्गमा संविधान दिवसको अवसर पारेर बिहीबार आयोजित ‘नेसनल डे कन्सर्ट’मा धकेलाधकेल गर्ने ४ जनालाई प्रहरीले पक्राउ गरेको छ।

कन्सर्ट चलिरहेको बेलामा केही युवाहरूले भिडमा उत्तेजित हुँदै धकेलाधकेल गरेपछि प्रहरीले उनीहरूलाई नियन्त्रणमा लिएको हो ।

पक्राउ पर्नेमा बझाङको मस्टा गाउँपालिका–३ का १९ वर्षीय तिलक खडका, कैलालीको घोडाघोडी नगरपालिका–९ का १८ वर्षीय सन्तोष धामी, कैलालीको टिकापुर नगरपालिका–१ का २० वर्षीय समिर देवल र दार्चुलाको मालिकार्जुन शैलेविश नगरपालिका–६ का २३ वर्षीय दिपेन्द्र धामी रहेका छन्।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ