मानवसेवा आश्रमको १२ औ वार्षिकोत्सबको अवसरमा खुल्ला रक्तदान कार्यक्रम सम्पन्न

मानवसेवा आश्रमको १२ औ वार्षिकोत्सबको अवसरमा खुल्ला रक्तदान कार्यक्रम सम्पन्न

  • बिहिबार, भदौ १३, २०८१
  • मिर्मिरे अनलाइन

  • 3.5K
    SHARES

बिरगंज १३ भाद्र । मानव सेवा आश्रमको १२ औ वार्षिकोत्सबको अवसरमा आज खुल्ला रक्तदान कार्यक्रममा २ महिला सहित १८ जनाले रक्तदान गरेका छन् ।

रक्तदान गर्नेहरु कामाक्षी गुप्ता ,दिपक चौरसिया,सुरज कुमार पटेल ,कुन्दन साह,राजेन्द्र भट्ट ,दिपेश तामाङ ,नुतन अग्रवाल ,अशोक साह,नवीन,सौरज सरार्फ,खेमराज राय,राकेश कुमार दास,राजु थापा ,श्यामराज कार्की ,प्रकाश पराजुली लगायत १८ जनाले रक्तदान गरेको रक्तसंचार केन्द्रका प्रविधिक जितेन्द्र कुशवाहाले जानकारी दिएका छन् ।

रक्तदान कार्यक्रममा प्रमुख जिल्ला अधिकारी दिनेश सागर भुसाल ,प्रहरी उपरीक्षक कुमोद ढुङेल,सशस्त्र प्रहरी उपरीक्षक राधेश्याम धिमाल ,मधेस विश्व बिधालयका उपकुलपति डाक्टर दिपक शाक्य ,मानव सेवा आश्रम मधेस प्रदेशका संयोजक देवेश मानव ,जीवन ज्योति माविका प्रिन्सिपल मिनाक्षी गुप्ता,तथा मानव सेवा आश्रमका सहयोगी हातहरु रिसु बर्मा ,प्रिया कुमार साह,सुशान्त कार्की ,कुनाल श्रीवास्तव,सुजित आलम,अशोक साह,दिपेश तामाङ ,मुना मगर ,ओम साह,पीयूष गुप्ता ,सदानन्द सरार्फ लगायतको विशेष सहयोग रहेको थियो ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ