काठमाडौं। संस्कृति पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्री पाण्डेले गाई जात्राले शाेकलाई शक्तिमा बदल्ने सन्देश दिएकाे बताउनु भएकाे छ।
सांस्कृतिक संस्था(नाचघर)द्वारा आयाेजित गाई जात्रा महाेत्सवमा बाेल्दै मन्त्री पाण्डेले उक्त कुरा बताउनु भएकाे हाे । उहाँले भन्नू भयाे,गाई जात्राले शाेकलाई शक्तिमा बदल्ने सन्देश दिएकाे छ।याे राजा जयस्थिती मल्लले सुरूवात गरेकाे भए पनि सबै कालखण्डमा उत्तिकै महत्त्वपूर्ण छ
मन्त्री पाण्डेले सांस्कृतिक संस्थानले सृजनशील कार्यक्रम अघि बढाएकाे बताउनु भयाे। उहाँले मुलुक भुगाेलमा सानाेभए पनि यहाँकाे विविधता भित्रकाे संस्कृतिमा छुट्टै विशेषताहरू रहेकाे बताउनु भयाे। मन्त्री पाण्डेले यस संस्कृति भित्रकाे भित्रकाे जिवन्तता पूँजी भएकाे समेत प्रस्ट पार्नु भयाे।
यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Tweets by @mirmireonline