हेलिकप्टर दुर्घटनामा मृत्यु भएका सबैको शब हेलिकप्टर मार्फत काठमाण्डौँ ल्याईयो, बिहिबार पोष्टमार्टम हुने

हेलिकप्टर दुर्घटनामा मृत्यु भएका सबैको शब हेलिकप्टर मार्फत काठमाण्डौँ ल्याईयो, बिहिबार पोष्टमार्टम हुने

  • बुधबार, साउन २३, २०८१
  • मिर्मिरे अनलाइन

  • 3.9K
    SHARES

साउन, काठमाडौं । एयर डाइनेष्टीको हेलिकप्टर दुर्घटनामा परेका मृतक सबै जनाको शब काठमाण्डौँ ल्याईएको छ । नुवाकोटमा भएको दुर्घटनामा हेलिकप्टर क्याप्टेन र चार जना चीनीया गरी ५ जनाको मृत्यु भएको थियो ।

सुरक्षा टोलीले शव संकलन गरेर शव पोष्टमार्टमका लागि त्रिवि शिक्षण अस्पतालमा राखिने छ ।

बुधबार दिउँसो नुवाकोटको शिवपुरी गाउँपालिका–७, सूर्यचौर क्षेत्रमा हेलिकप्टर दुर्घटना भएको थियो ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ