पत्रकारिताको धारमा बहस गरौं: प्रेस काउन्सिल अध्यक्ष बस्नेत

पत्रकारिताको धारमा बहस गरौं: प्रेस काउन्सिल अध्यक्ष बस्नेत

  • मङ्लबार, साउन १, २०८१
  • मिर्मिरे अनलाइन

  • 3.8K
    SHARES

काठमाडौं । प्रेस काउन्सिल नेपालका अध्यक्ष बालकृष्ण बस्नेतले सामाजिक सञ्जालको अत्यधिक दुरुपयोगसँगै पत्रकारिताको धार परिवर्तन हुनुपर्ने धारणा राखेका छन् ।
अहिले नकरात्मक धार फितलो हुँदै गएको उल्लेख गर्दै उनले सृजनशील, रचनात्मक र समाधानमुखी पत्रकारिता आवश्यक रहेको बताएका छन् ।
‘नेपाली मिडिया जगतमा यसको केही अभ्यास देखिएको पनि छ । पत्रकारितालाई सही बाटो हिडाउँन प्रश्नसँगै समाधानका विकल्पहरुमा समेत बहस थाल्न जरुरी छ, अध्यक्ष बस्नेतले मंगलबार सामाजिक सञ्जाल मार्फत आफ्नो धारणा सार्वजनिक गरेका छन् ।
पछिल्लो समयमा प्रेस काउन्सिल नेपालले मुलुकमा रचनात्मक पत्रकारिताको प्रवर्धनको लागि सक्रियता देखाएको छ ।
युट्युबसहित सामाजिक सञ्जाल मार्फत चलेका मिडियामाथि समेत कडा निगरानी गरिरहेको छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ