असार १४ काठमाण्डौँ । सस्कृति पर्यटन तथा नागरिक उड्यन मन्त्री हित बहादुर तामाङले सविधान र ऐन बमोजिम कुनै पनि कार्यबाट राज्य पछि हटेमा जनस्तरबाट खबरदारी हुनु पर्ने बताउनु भएको छ ।
नेपाल तामाङ घेदुङ संघ बागमति प्रदेशको बौद्धमा दोस्रो अधिवेशनको उद्घाटन गर्दै मन्त्री तामाङले तामाङहरुको साझा संस्था घेदुङले राजनीतको कुनै पनि गन्ध आउन नदिने तरीकाले अभियान चलाउन आग्रह गर्नु भयो ।
घेदुङले क्षेत्रीयताको कुनै पनि गन्ध आउन नदिई सबै पक्षलाई समेटेर सुझबुझका सँग अघि बढ्न घेदुङलाई मन्त्री तामाङले आग्रह गर्नु भयो ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Tweets by @mirmireonline