त्रिविको स्नातक तहको प्रश्नपत्र अबदेखि अग्रेजी र नेपाली दुबै भाषामा छापिने

त्रिविको स्नातक तहको प्रश्नपत्र अबदेखि अग्रेजी र नेपाली दुबै भाषामा छापिने

  • शनिबार, चैत्र १७, २०८०
  • मिर्मिरे अनलाइन

  • 5.6K
    SHARES

काठमाडौं । त्रिभुवन विश्वविद्यालयले स्नातक तहका प्रश्नपत्रहरू अंग्रेजी र नेपाली दुवै भाषामा छाप्ने निर्णय गरेको छ।

त्रिभुवन विश्वविद्यालय प्राज्ञिक परिषद् स्थायी समितिको बिहीबार बसेको बैठकले स्नातक तहका सबै संकायका प्रश्नपत्रहरूमा नेपाली र अंग्रेजी भाषा अनिवार्य रूपमा राख्ने निर्णय गरेको हो।

त्रिभुवन विश्वविद्यालय रजिष्ट्रारको कार्यालयका अनुसार आगामी प्रथम वर्षको परीक्षादेखि नै अनिवार्यरूपमा नेपाली र अंग्रेजी भाषा लागू गरी क्रमशः दोस्रो तेस्रो र चौथो वर्षमा समेत लागू गर्ने निर्णय गरेको छ।

यस अघि अग्रेजी भाषामा मात्र प्रश्नहरु छापिने गरेका थिए ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी