देशभर आजबाट शुरु भएको एसईई शान्तिपूर्ण रुपमा सञ्चालन भईरहेको छ । ५ लाख बढी बिद्यार्थीले परीक्षा दिईरहेका छन् । एसईई शैक्षिक क्षेत्रको खुड्किलोका रुपमा हेरिने गरीन्छ ।
कक्षा ११ मा भर्ना पाउन कम्तीमा ३५ प्रतिशत अंक ल्याउनु पर्ने प्रावधान राखिएको छ । चैत्र २७ गते सम्म एसईई चल्नेछ ।








यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Tweets by @mirmireonline