राष्ट्रिय समाजसेवी प्रा.डा. वैद्यद्धारा कृषि तथा वन विज्ञान विश्वविद्यालयमा सरस्वतीको मन्दिर निर्माण

राष्ट्रिय समाजसेवी प्रा.डा. वैद्यद्धारा कृषि तथा वन विज्ञान विश्वविद्यालयमा सरस्वतीको मन्दिर निर्माण

  • शुक्रबार, फाल्गुन १८, २०८०
  • मिर्मिरे अनलाइन

  • 6.8K
    SHARES

चितवन । जे.भी. फाउन्डेसनले कृषि तथा वन विज्ञान विश्वविद्यालयमा सरस्वतीको मन्दिर निर्माण गरेको छ । फाउन्डेसनको लगानीमा बि.स. २०७५ सालमा फाउन्डेसनका अध्यक्ष राष्ट्रिय समाजसेवी प्रा.डा. जगदीश वैद्यको हातबाट शिल्यान्यास भई निर्माण सुरु भएको मन्दिरको उद्घाटन पनि उहाँ आफैले २०८० फागुन २ गते सरस्वती पूजाकै दिन पारेर गर्नुभएको थियो ।

विश्वविद्यालय परिसरमा निर्मित उक्त मन्दिरमा नियमित पूजा गर्ने गरिएको छ भने वर्षको एक दिन वसन्त पन्चमी अर्थात सरस्वती पूजाको दिन विशेष पूजा गर्ने गरिएको छ ।
जे.भी. फान्डेसनले हालसम्म कृषि तथा वन विज्ञान विश्वविद्यालयसहित त्रिभुवन विश्वविद्यालय, पोखरा विश्वविद्यालयमा लगायत नेपाल भरी १२२ मन्दिर निर्माण गरेको छ ।

फाउन्डेसनले निर्माण गरेका मन्दिरमा लाग्ने सम्पूर्ण खर्च पनि अध्यक्ष वैद्यले नै सहयोग गर्नुभएको फाउन्डेसनका सदस्य सचिव डा. एम.पी. शाहले बताउनु भयो ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ