सङ्खुवासभाको चिचिला गाउँपालिकामा अवस्थित मकालु हिरक पार्कमा घुम्न आएका आन्तरिक पर्यटक । समुन्द्री सहतबाट करिब दुई हजारको उचाइमा रहेको पार्कबाट मकालु हिमाल लगायत हिमश्रृङ्खला अवलोकन गर्न सकिन्छ । तस्बिर: भविन कार्की
यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Tweets by @mirmireonline