सुन तस्करीका बिषयमा पूर्व उपराष्ट्रपतिका छोरा दिपेससँग आयोगले लियो बयान

सुन तस्करीका बिषयमा पूर्व उपराष्ट्रपतिका छोरा दिपेससँग आयोगले लियो बयान

  • आइतवार, माघ २८, २०८०
  • मिर्मिरे अनलाइन

  • 3.7K
    SHARES

काठमाडौँ । सुन तस्करीबारे जाँचबुझ गर्न गठित आयोगले दिपेश पुनसँग बयान लिएको छ । दिपेश माओवादी केन्द्र निकट विद्यार्थी संगठन अखिल (क्रान्तिकारी) का महासचिव हुन् ।

६० किलो सुन तस्करीमा संलग्न बेल्जियनका दावा छिरिङसँग दिपेशको कनेक्सन देखिएको छ । ्
पुन पूर्व उपराष्ट्रपति नन्द किशोर पुनका छोरा हुन् । उनी सुन तस्करीमा जोडिएको भन्दै आलोचना हुँदै आएको छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ