यस वर्षको माध्यमिक शिक्षा परीक्षा अर्थात एसईई परीक्षा चैत १५ गतेदेखि शुरु हुने भएको छ।
राष्ट्रिय परीक्षा बोर्डको माघ ७ गते बसेको बैठकले सो दिनदेखि परीक्षा सञ्चालन गर्ने गराउने निर्णय गरेको हो।
सो परीक्षा बिहान ८ बजेदेखि ११ बजेसम्म सञ्चालन हुनेछ।
यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Tweets by @mirmireonline