एजेन्सी कार्तिक १२ । टर्कीका राष्ट्रपति रिसेप तैयेप एर्दोआनले ईजरायल युद्ध अपराधी भएको भन्दै उसलाई सम्पूर्ण अन्तराष्ट्रिय समुदाय समक्ष युद्ध अपराधी घोषणा गर्ने तयारी भएको बताएका छन् ।
प्यालेष्टाईनको पक्षमा आयोजित बिशाल र्यालीलाई संवोधन गर्दै उनले गाजामा ईजरायलले आम हत्या गरेको र प्यालेष्टाईनको अस्थित्व मेटाउन खोजेको भन्दै उ युद्ध अपराधी भएको र त्यो घोषणाको तयारी भएको बताए ।
उनले हमास आतंकवादी संगठन नभएको पनि स्पष्ट पारे ।
यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Tweets by @mirmireonline