अमेरीकामा ठाँउ ठाँउमा बन्दुकधारीको आक्रमणः २२ जनाको मृत्यु दर्जनौँ घाईते

अमेरीकामा ठाँउ ठाँउमा बन्दुकधारीको आक्रमणः २२ जनाको मृत्यु दर्जनौँ घाईते

  • बिहिबार, कार्तिक ९, २०८०
  • मिर्मिरे अनलाइन

  • 16.6K
    SHARES

एजेन्सी कार्तिक ९ । अमेरीकाको मेन राज्यका विभिन्न ठाँउमा बन्दुकधारीले आक्रमण गर्दा कम्तीमा २२ जनाको मृत्यु भएको छ । अन्य दर्जनौँ घाईते भएका छन् ।

बन्दुकबारी अझै पक्राउ परेको वा मारिएको पुष्टी नभएकाले घर घरमा सुरक्षित रहन अमेरीकी सरकारले अपील गरेको छ ।

बन्दुकधारीले मेनको लेविष्टन शहरमा मात्रै १६ जनाको ज्यान लिएका छन् । अन्य विभिन्न ठाँउमा पब्जि शैलीमा हमला भएको बताईएको छ ।
लेविष्टन बाहेक आर्बन लगायतका शहरमा पनि बन्दुकधारीले गोली चलाएका छन् ।

 

 

 

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ