अक्टोबर ७ देखि हमास र ईजरायलबीच शुरु भएको युद्धका क्रममा बन्दी बनाईएका दुई अमेरीकी नागरिकलाई हमासले छाडिदिएको छ । मानवीयतालाई ध्यान दिएर छाडिएको हमासले जनाएको छ ।
तर ईजरायलले हमास बिरोधी कार्बाहीका नाममा प्यालेष्टाईनमा रक्तपात मच्चाईरहेको छ । मस्जिद, चर्च, अस्पताल, नागरिकका घरमा अन्धाधुन्ध हवाई आक्रमण गर्दा अहिले सम्म ३८ सय भन्दा धेरै प्यालेष्टाईनी नागरिकको मृत्यु भएको छ ।
हमासले पनि ईजरायल बिरुद्ध रकेट प्रहार निरन्तर गरिरहेको छ । हमासको हमलामा १४ सय ईजरायलीको मृत्यु भएको छ भने १५० जना बन्दी बनाईएका छन् ।
यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Tweets by @mirmireonline